विचार/लेख

छुवाछुत ः कानुन र समाजीक न्याय बिपरीत

सन्र्दभ ःमानब अधिकार दिवस      जैविक रुपमा मानिसको जन्म महिला, पुरुष वा समलिंगीको रुपममा भएको हुन्छ । प्राकृतिक रुपमा मानिसको यो बाहेक कुनै जात वा लि¨ छैन । ढुंगे वा प्रारम्भिक समयमा प्रत्येक मानिस...

पुरा पढ्नुहोस
प्रचण्डका गल्तीको मुख्य कारण वैचारीक विचलन

केही दिनअघि एनेकपा (माओवादी)का अध्यÔ प्रचण्डले संविधानसभाको सेरोफेरोमा आफूबाट चार वटा प्रमुख ‘गल्तीहरू’ भएको बताएका थिए । हुन त उनी गल्तीहरू गरिरहने र गल्तीका लागि Ô मा माग्न बेरै नलगाउने व्यक्ति हुन्, तर ती...

पुरा पढ्नुहोस
राष्ट्रपतिबारे यसरी सोच्ने की ?

शंकर पोखरल संविधानसभाको दोस्रो निर्वाचनको सफलतासंगै लोकतन्त्रका शास्वत मुल्यहरुमा प्रहार हुने ढंगले    राष्ट्रपति र उपराष्ट्रपति चयनगर्ने संविधानसभाको अधिकारलाई अंकुश लगाउने गरी लोकतन्त्रवादी हौ भन्नेहरुवाट तर्क आइरहेको छ । अन्तरिम संविधानलाई मात्र आधार वनाएर वसेको...

पुरा पढ्नुहोस
जनसेनाप्रति जनताको आगाध मापा थियो

    दिपेन्द्र रोकाय सानोमा हामीलाई बुबाआमाले भूतको कथा सुनाउँदाको झैं लाग्छ सहर–बजारका मान्छेको कुरा सुन्दा । उनीहरूलाई आस्थाका हिसाबले म पनि माओवादी हुँ भनेर परिचय दिन सक्ने अवस्था छैन । तर, उनीहरूलाई अर्को स्रोत देखाएर...

पुरा पढ्नुहोस
भुई न भाँडोमा हुनूको परिणाम

  शम्भु श्रेष्ठ एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले जनमत स्वीकारे पनि, नस्वीकारे पनि, अब नेपालमा संविधानसभाको तेस्रो निर्वाचन सम्भव छैन । त्यसैले सबै राजनीतिक दल एक वर्षभित्र संविधान जारी गर्ने बाटोतर्फ लाग्नुको विकल्प पनि छैन...

पुरा पढ्नुहोस
मतदानको अधिकार स्वेच्छिक हुनुपर्दछ

राधा बुढाथोकी मगर संविधानसभाको दोस्रो निर्वाचनमा सकेसम्म धेरै मतदाताहरू सहभागी होऊन् भन्ने ठानेर सरकारले विदेशमा काम गर्न जाने नेपाली युवाहरूलाई विदेश जान अनुमतिमा कडाइ गरिरहेको समाचार सार्वजनिक भएको छ । सरकारको यो रवैयाले नेपाली युवाहरूको...

पुरा पढ्नुहोस
संविधान सभा र यसको चुनौती

   कविराज वि.सी. — बास्तवमै भन्ने हो भने नेपाली जनताहरुको परिवर्तनको ईच्छा शक्ति २००७ सालदेखी नै देखिएको पाईएको छ । किनकी नेपालका अन्य विभिन्न घटना र परिघटनाहरुले पनि यसलाई देखाएका छन् त्यो के भने नेपाली...

पुरा पढ्नुहोस
नागरिक कर्तब्य बिमुख पुर्बराजा ज्ञानेन्द्र

 चन्द्रप्रकास बानीया बुहारीको एनजीओमार्फत संकलित चन्दा सहयोगको चंखु बोकेर पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला सपरिवार पश्चिमाञ्चल पुगेका छन् र दैवीप्रकोप पीडित सर्वसाधारणलाई सरसहयोग गर्ने उनको सदाशय यतिबेला विवादको विषय बनेको छ । हरेक समाज विविधताको संयोगबाट...

पुरा पढ्नुहोस
स्वन्छ छबी भएको उम्मेदवारलाई जिताउनुपर्छ

     मन भण्डारी– भ्रष्टाचारको मुख्य कारकतत्व नेपालमा राजनितीलाई मान्न सकिने धेरै आधारहरु सार्वजनिक भएका छन् । ट्रान्सपरेन्सि इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिबेदनले पनि नेपालमा भ्रष्टाचार बढ्नुको पछाडि राजनितीक कारण लाई प्रमुख मानेको छ । यसै कारण...

पुरा पढ्नुहोस
ती त माओवादी रैछन्

टिका विष्ट – स्कूल जानुभन्दा पहिल्यै जंगलबाट एक भारी दाउरा या घाँस ल्याउनुपर्ने हाम्रो घरको नियम । स्कूलमा ढिलो गरी पुगे एक रुपैया फाइन तिर्नुपर्छ बिहान प्रायः ढिलैसम्म सुत्न पाए हुन्थ्यो जस्तो लाग्छ ।...

पुरा पढ्नुहोस